काठमाडौं । ई-सेवा डिजिटल वालेटको नक्कली कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका वडा नं. २ बस्ने २२ वर्षीय शुभम साह रहेका छन् ।पक्राउ परेका साहले तपाई...