ईद पर्वले मेलमिलाप, एकता, सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ : सभामुख अर्याल

2 weeks ago 40

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ईद–उल–अजहा पर्वले मेलमिलाप, एकता, सहकार्य तथा भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

मुस्लिम समुदायको महान् पर्व ईद–उल–अजहा (बकर ईद) को अवसरमा बिहीबार शुभका...

पुरा समाचार पढ्नुहोस