काठमाडौं । माइक्रोसफ्टका साइबर सुरक्षा विशेषज्ञहरूले हालै तीव्र गतिमा फैलिँदै गएको एक नयाँ स्क्यामबारे चिन्ता व्यक्त गरेका छन्, जसमा ह्याकरहरूले प्रयोगकर्ताको डेटा चोर्न ईमेलभित्रै क्यूआर कोड प्रयोग गरिरहेका छन् । विज्ञहरूले चेतावनी दिएका छन् कि आक्र...