काठमाडौँ । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनासँग सम्बन्धित आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अदालतबाट पाँच दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पक्राउ ...