उच्च कर्मचारीलाई अगाडि राखेर आदर्श श्रेष्ठलाई फोन गर्थे शाही, प्रदीप यादवका पालामा झन् शक्तिशाली

1 week ago 47

काठमाडौं। सचिवलाई धम्क्याएको आरोपमा पक्राउ परेका उपेन्द्र शाहीले पूर्वाधार विकासमा गाभिनुअघिको खानेपानी मन्त्रालयमातहत ठेक्कापट्टा दिलाउनदेखि कर्मचारी सरुवामा प्रमुख भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ।

केही वर्षदेखि सिंहदरबारभित्र रजगज ...

पुरा समाचार पढ्नुहोस