काठमाडौं। अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्। वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो ...