काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन साओमी १७टी सार्वजनिक गरेको छ । उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको साओमी १७ ट...