उत्कृष्ट पुनरागमन गर्दै विश्वकपमा कोरियाको विजयी सुरुवात, चेकियामाथि २–१ गोलको जित

3 weeks ago 65

काठमाडौं। एसियाली राष्ट्र दक्षिण कोरियाले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। आज सम्पन्न समूह ‘ए’ को खेलमा कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेकियालाई २–१ ले हराएको हो। मेक्सिकोको ग्वाडालाजारास्थित एस्तादियो ग्वाडालाजारामा सम्पन्न खेलमा एक ...

पुरा समाचार पढ्नुहोस