काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका छन्। भ्रमणको प्रारम्भमै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन तथा उनकी पत्नी री सोल जुले राष्ट्रपति सीको औपचारिक स्वागत गरेका छन्। चिनियाँ सरकारी प्रसारक सीसीटीभीले सार...