उत्तराखण्ड गोल्डकप क्रिकेट : वर्षाले प्रभावित खेलमा नेपाल ए केरलासँग पराजित

4 days ago 49

१६ जेठ, काठमाडौं । भारतको उत्तराखण्डमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको पहिलो खेलमा नेपाल ए पराजित भएको छ । केरलाले दिएको ३३२ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपाल ए २२.३ ओभरमा १३४-३ को अवस्थामा हुँदा वर्षा भएपछि खेल हुन सकेन । त्यस...

पुरा समाचार पढ्नुहोस