उदयपुर : स्थानीय सञ्चार माध्यमको सुदृढीकरण र पत्रकारहरूको वृत्ति विकासलाई संस्थागत गर्न नेपाल पत्रकार महासंघ उदयपुर शाखाले त्रियुगा नगरपालिकासँग स्थानीय सूचना तथा सञ्चार नीति निर्माणको माग अघि सारेको छ ।
महासंघले सोमबार नगरपालिकामा ज्ञापनपत्र बुझा...