उदयपुरमा किशोरी र महिलामाथिको अनलाइन हिंसा रोक्न ‘सुरक्षित डिजिटल अभियान’ सुरु हुँदै

2 weeks ago 75
उदयपुर :  किशोरी तथा महिलामाथि बढ्दो अनलाइन हिंसा, साइबर दुर्व्यवहार तथा डिजिटल अपराध न्यूनीकरण गर्ने उद्देश्यले उदयपुरमा ‘सुरक्षित डिजिटल अभियान’ सञ्चालन गरिने भएको छ । अभियान सञ्चालनको तयारीस्वरूप मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरको सभाहलमा ...
पुरा समाचार पढ्नुहोस