उदयपुर । उदयपुरमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेलका नगरपालिका–४ लालबजारस्थित आफ्नै घरमा २५ वर्षीय प्रहरी जवान बाबुराम भट्टराई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार भट्टराई सुनसरीस्...