उद्योग संगठन मोरङको आयोजनामा ‘सीप उत्सव सम्पन्न, उद्योगसँग विद्यार्थीको प्रत्यक्ष साक्षात्कार

5 days ago 54

विराटनगर / उद्योगमा आवश्यक दक्ष जनशक्ति अभाव र शिक्षालयबाट उत्पादित जनशक्तिको सीपबीचको दूरी घटाउने उद्देश्यसहित आयोजित ‘सीप उत्सव २०८३’ विराटनगरमा सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङको आयोजनामा भएको उत्सवले एक हजारभन्दा बढी ...

पुरा समाचार पढ्नुहोस