बाँके । नेपालगन्ज उपमहानगरपालिका-२१ फुल्टेक्रास्थित नयाँ बस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु. पाँच करोडको क्षति भएको छ । शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणमा आएको थियो । सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, ...