फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आज अल्जेरियाको सामना गर्दैछ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको यस विश्वकपमा अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।
...