उर्लाबारीमा काँसघारीभित्र महिलाको शव भेटियो

2 weeks ago 69
विराटनगर । मोरङको उर्लाबारीमा काँसघारीभित्र एक महिलाको शव फेला परेको छ । उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनार नजिक लन्डन ब्रिज आसपासको काँसघारीमा मंगलबार बिहान शव भेटिएको हो । स्थानीयले राँगा चराउन जाँदा काँसघारीभित्र शव देखेपछि
पुरा समाचार पढ्नुहोस