‘ए’ र ‘बी’को अपेक्षा, आयो ‘ननग्रेड’ : कक्षा १२ को नतिजामाथि ३२ हजार विद्यार्थीको प्रश्न

5 days ago 169
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति लापरबाही भएको आरोप लगाउँदै विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्। आफूले कम्तीमा ‘बी’ ग्रेड आउने अपेक्षा गरेका विद्यार्थी पवन आचार्य ‘ननग्रेड’ भएपछि तनावमा परेका
पुरा समाचार पढ्नुहोस