एआईले बढाउन सक्छ ऊर्जा र पानीको खपत, नीतिगत तयारी आवश्यक : सुरेन्द्र पाण्डे

1 week ago 62
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कृत्रिम बुद्धिमत्ता एआईको बढ्दो प्रयोगले भविष्यमा ऊर्जा तथा पानीको गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कृत्रिम बुद्ध...
पुरा समाचार पढ्नुहोस