काठमाडौं । आजको विश्वमा जहाँ हरेक व्यक्ति एआईको पछि लागिरहेको छ, त्यहीँ जेन-जीले यो प्रविधिसँग निकै अनौठो र जटिल सम्बन्ध बनाइरहेका छन् । प्रायः मानिसहरूलाई लाग्छ, डिजिटल वातावरणमा हुर्किएको यो पुस्ताले पक्कै पनि एआई लाई आफ्नो जीवनको अभिन्न हिस्सा बना...