एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

3 weeks ago 45
ताप्लेजुङ । यहाँको मैवाखोला गाउँपालिका-२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।  मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो । ...
पुरा समाचार पढ्नुहोस