विराटनगर । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दी अन्त्य नभए आगामी निर्वाचनमा कांग्रेसले देशभर लज्जास्पद हार व्यहोर्नुपर्ने बताएका छन् । विराटनगरमा आयोजित इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध ब...