एकल अंकको ब्याजदरलाई स्थायी नीति बनाउन चेम्बरको सुझाव

1 week ago 125
चेम्बरले मुलुकको अर्थतन्त्र विगत पाँच वर्षदेखि सुस्त अवस्थामा रहेको, उद्योग, व्यापार, निर्माण, पर्यटन तथा सेवा क्षेत्र अपेक्षित रूपमा चलायमान हुन नसकेको र निजी क्षेत्रको आत्मविश्वास कमजोर बन्दै गएको उल्लेख गर्दै आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्...
पुरा समाचार पढ्नुहोस