बागलुङको तरकारी पोखरामा बिक्री

58 minutes ago 99
गलकोट (बागलुङ)। ढोडेनीका किसान त्रिलोचन सापकोटाले उत्पादन गरेका खुर्सानी र तरकारी पोखरामा बिक्री गर्दै आएका छन्। सापकोटाले उत्पादन गरेको पिरो खुर्सानीको माग पोखाराबाट भएको छ। उनले १५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी र फलफूलखेती खेती पनि गरेका छन्। ...
पुरा समाचार पढ्नुहोस