वार्षिक १५२ खर्ब वैदेशिक मुद्रा कमाउने सपना बोकेको उद्योगी हरि पाण्डेको नयाँ पुस्तक
53 minutes ago
105
'सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँ : समृद्धि प्राप्त नगरी मर्ने छैनौँ' नामक पुस्तक सोमबार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ लगायतका व्यक्तिबाट विमोचन गरिएको हो।