एक्स–रे मेसिन बिग्रिँदा जिल्ला अस्पताल उदयपुरमा बिरामीलाई सास्ती
3 weeks ago
59
उदयपुर : जिल्ला अस्पताल उदयपुरमा एक सातादेखि एक्स–रे सेवा पूर्ण रूपमा बन्द हुँदा बिरामीहरू उपचारका लागि निजी अस्पताल र जिल्लाबाहिर धाउन बाध्य भएका छन् । सरकारी अस्पतालमै आधारभूत स्वास्थ्य सेवा अवरुद्ध भएपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको