एथ्लेटिक्समा बागमतीलाई सर्वाधिक ११ स्वर्ण

1 week ago 160

२२ जेठ, काठमाडौं । बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ । बागमतीले ७ रजत र ५ कांस्य पनि जित्यो । एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश थिए । सुदूरपश्...

पुरा समाचार पढ्नुहोस