एनपिएलको विषयमा क्यानभित्रको विवाद खेलकुद परिषदमा, उच्चस्तरीय छानबिन समिति गठन माग

3 weeks ago 65
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्यहरू आफ्नो संस्था अपारदर्शी भएको र सुशासन कामय गर्न नसकेको भन्दै नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा पुगेका छन्।
पुरा समाचार पढ्नुहोस