ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, नौ घाइते

1 hour ago 145
भक्तपुर । चाँगुनारायण नगरपालिका-८ मञ्जुश्री गुम्बानजिक आज भक्तपुरतर्फ फर्किँदै गरेको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई हाल काठमाडौँको सिनामङ्गल बस्ने ३२ वर्षीय वि...
पुरा समाचार पढ्नुहोस