एनसेल डाटा सेन्टरले पायो डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन, सुरक्षा र गुणस्तरको मापदण्ड प्रमाणित

3 weeks ago 46

काठमाडौं। एनसेल डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआईरटीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणीकरण पाएको छ।

अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयत...

पुरा समाचार पढ्नुहोस