काठमाडौं । गुगलले Android Show : I/O Edition लाइभस्ट्रिममार्फत घोषणा गर्दै आगामी जुन महिनादेखि एन्ड्रोइड डिभाइसहरूमा क्रोम ब्राउजरमार्फत जेमिनी एआई उपलब्ध गराउने जनाएको छ ।नयाँ अपडेटपछि क्रोमको टुलबारको माथिल्लो दायाँ भागमा जेमिनी आइकन देखिनेछ । उक्त...