काठमाडौं । गुगलले मंगलबार “द एन्ड्रोइड शो: आई/ओ एडिशन” आयोजना गर्यो । यो लगातार दोस्रो वर्ष हो, जहाँ गुगलले आफ्नो अपरेटिङ सिस्टममा आउने नयाँ अपग्रेडहरू सार्वजनिक गर्नका लागि भर्चुअल कार्यक्रम गरेको हो । यो कार्यक्रम गुगल आई/ओ'को हिस्सा थियो, जुन मे ...