काठमाडौं । नेपालमा हामी मानिसहरू कुराकानीका लागि व्हाट्सएप, एसएमएस वा मिस्ड कलको बढि प्रयोग गर्छौँ जसले गर्दा भ्वाइसमेलको धेरै प्रयोग नै गर्दैनौं । जबकि अमेरिका र अन्य पश्चिमी देशहरूमा यो निकै सामान्य छ । भ्वाइसमेलको सबैभन्दा ठूलो फाइदा के हो भने, यद...