एन्फा सम्बन्धी निर्णय फिर्ता लिन फिफा-एएफसीको आग्रह, अन्यथा नेपालमाथि अन्तर्राष्ट्रिय निलम्बनको चेतावनी

3 weeks ago 39
काठमाडौँ । विश्व फुटबलको नियामक संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक व्यवस्थापनमा बाह्य हस्तक्षेप अन्त्य नभए नेपालमाथि अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा निलम्बनको प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्। ...
पुरा समाचार पढ्नुहोस