एप्पल आफ्नै बाचामा फस्यो : अब आईफोन प्रयोगकर्तालाई करोडौँ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, के थियो गल्ती ?

3 weeks ago 104
काठमाडौं । टेक दिग्गज एपल (एप्पल इन्क.) आफ्नो महत्वाकांक्षी एपल इन्टेलिजेन्स (एप्पल इन्टेलिजेन्स) का कारण ठूलो कानुनी विवादमा फसेको थियो । तर अब कम्पनीले यो विवाद टुंग्याउन एक ठूलो सम्झौता गरेको छ । यदि अदालतले यसलाई अन्तिम स्वीकृति दियो भने, अमेरिका...
पुरा समाचार पढ्नुहोस