काठमाडौं । एप्पलले आईओएस २७ मा शर्टकट्स (Shortcuts) एपका लागि नयाँ एआई सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले जटिल चरणहरू मिलाएर वर्कफ्लो (Workflow) बनाउनुपर्ने छैन । बरु आफूले गर्न चाहेको काम साधारण भाषामा लेखेर वर्णन गरे पुग्नेछ ।एआईले त्यसैका...