एप्पलले थप्यो स्मार्ट एआई टुल, गलत एङ्गलको फोटो पनि सुधारिने

1 week ago 43
काठमाडौं । एप्पलले आफ्नो फोटो एपमा एप्पल इन्टेलिजेन्समा आधारित नयाँ एआई एडिटिङ फिचरहरू थप्ने घोषणा गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार यी फिचरहरूले प्रयोगकर्तालाई फोटो सम्पादनलाई अझ सहज, स्मार्ट र प्रभावकारी बनाउनेछन् ।नयाँ ‘Spati...
पुरा समाचार पढ्नुहोस