एभरेष्ट कलरको आईपीओ बाँडफाँड

2 weeks ago 62
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । बिकी प्रबन्धक मुक्तिनाथ क्यापिटलमा बिहीबार बिहान शेयर बाँडफाँड गरिएको हो । कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता...
पुरा समाचार पढ्नुहोस