एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

5 days ago 105
काठमाडौं। एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ। पूर्वराष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा शुक्रबार भएको कार्यक्रममा सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाक...
पुरा समाचार पढ्नुहोस