एमाले संसदीय दलका नेता बादलको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो

3 weeks ago 66
काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रयोग गरेका केही शब्दहरू संसदीय मर्यादा विपरीत रहेको ठहर गर्दै रेकर्डबाट हटाउन निर्देशन दिइएको छ। सभामुख डोलप्रसाद अर्यालले ती शब्दहरू संसद्को आधिकारिक ...
पुरा समाचार पढ्नुहोस