एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

1 week ago 35
काठमाडौँ। नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बोलाएको हो ।   यस्तै साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै उपाध्यक्ष विष...
पुरा समाचार पढ्नुहोस