एमालेले भन्यो : ‘प्रधानमन्त्रीकै जवाफ आवश्यक, परराष्ट्र मन्त्रीको स्पष्टीकरण स्वीकार्य छैन’

3 weeks ago 83
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्रीमार्फत प्रस्तुत गरिएको स्पष्टीकरण पर्याप्त नहुने अडान दोहोर्‍याएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा आफ्नो धारणा राख्दै एमाले स...
पुरा समाचार पढ्नुहोस