एम्बाप्पेको दुई गोलले चम्कियो फ्रान्स: इराकलाई ३–० ले हराउँदै नकआउट चरणमा प्रवेश

1 week ago 32
फिफा विश्वकप–२०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध सानदार जित निकालेको छ। अमेरिकाको फिलाडेल्फियास्थित रंगशालामा भर्खरै सम्पन्न खेलमा फ्रान्सले इराकलाई ३–० गोलअन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई गोल गरेका थिए भने उस्मान...
पुरा समाचार पढ्नुहोस