काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतबाट नेपाल फर्किँदै छन्। उनको आगमनको प्रतीक्षामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू विमानस्थलमा ...