एलएस होराइजन-१२ को १ अर्ब २० करोडको इकाइ निष्कासन, प्रति इकाइ मूल्य १० रुपैयाँ

3 weeks ago 64

काठमाडौं। लक्ष्मी सनराइज क्यापिटलले एलएस होराइजन-१२ को सार्वजिनक निष्कासन गरेको छ। क्यापिटलले बुधबारदेखि योजनाको इकाइमा आवेदन खुलाएको हो।

क्यापिटलले प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरको १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ निष्कासन गर...

पुरा समाचार पढ्नुहोस