काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सोमबार राति एसइईको नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने जानकारी ...