एसइई दिएका विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा मेला हुने
3 weeks ago
65
धरान : एसइई दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)