एसइई पास गरेका ५५ विद्यार्थीका लागि सांसद खनालको छात्रवृत्ति कार्यक्रम

4 weeks ago 118
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद केपी खनालले एसइई पास गरेका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् । खनालले आफ्नो निर्वाचन क्षेत्रका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एमपी स्कलर...
पुरा समाचार पढ्नुहोस