एसइईमा काठमाडौं महानगरका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

3 weeks ago 504
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन्। एसइई २०८२ मा काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट तीन हजा...
पुरा समाचार पढ्नुहोस