भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईको नतिजा...